Pages

Friday, December 6, 2019

राष्ट्रिय गौरवका आोजनाहरु के के हुन् हेर्नुहोस😂😍😍

राष्ट्रिय गौरवका आोजनाहरु के के हुन् हेर्नुहोस😂😍😍

याद गर्ने सजिलो सुत्र:- "म पपु करालु बुरा बक मेरा दोसी पोउमा हुभे काका पाद"
१. मध्य पहाडी लोकमर्ग - पाँचथर देखि बैतडी सम्म
२.पश्चिम सेती जलविद्युत आोजना- डोटी, बैतडी, डडेलधुरा, बझाङ
३. पूर्व- पश्चिम रेलमार्ग
४. कर्णाली लोकमार्ग
५. राष्ट्रपति चेरे संरक्षण कार्यक्रम
६. लुम्बिनी विकास कोष
७. बुढीगण्डकी जलविद्युत आयोजना- धादिङ
८. रानीजमरा कुलरिया सिचाइ आयोजना- कैलाली
९. बबई सिंचाइ आयोजना- बर्दिया
१०. कोशी लोकमार्ग- तेह्रथुम देखि किमाथाङ् सम्म
११. मेलम्ची खानेपानी आयोजना- सिन्धुपाल्चोक
१२. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमनस्थल- रुपन्देही
१३. दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ- बारा
१४. सिक्टा सिँचाइ आयोजना- बाँके
१५. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल- कास्की
१६. उत्तर- दक्षिण लोकमार्ग
१७. माथिल्लो तामाकोशी जलविद्युत आयोजना
१८. हुलाकी राजमार्ग
१९. भेरी बबई ड्राइपोर्ट
२०. काठमाडौं तराई- मधेश द्रुत मार्ग
२१. काठमाडौं देखि धादिङ गल्छी- रातमाटे प्रसारण
२२. पशुपति विकास कोष- काठमाण्डौ
२३. दमौली- भरतपुर- बुटवल प्रसारण

रा ---को अर्थ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमनस्थल

No comments:

Post a Comment