लोकसेवा तयारी लगायत तथा अन्य प्रतियोगितात्मक परीक्षा हरुमा उपयोगी सामग्रीहरु प्राप्त गर्न सक्नुहुनेछ । Free Pdf प्राप्त गर्न सक्नुहुनेछ।
Sunday, April 25, 2021
Saturday, April 24, 2021
Thursday, April 22, 2021
Monday, April 19, 2021
Sunday, April 18, 2021
Saturday, April 17, 2021
Thursday, April 15, 2021
Wednesday, April 14, 2021
Tuesday, April 13, 2021
Monday, April 12, 2021
Tuesday, December 10, 2019
Saturday, December 7, 2019
हिमाली प्रदेशको विभाजन र विशेषता
#मुख्य हिमाली क्षेत्र#
* नेपालको सबैभन्दा उच्च हिमाली श्रृङ्खला नै मुख्य हिमाली क्षेत्र हो ।
* उच्च क्षेत्र भएकोले हिउँ पर्ने, पर्वतहरू हिउँले ढाकिरहने, वर्षा तथा ताप न्यूत
भएकोले यस क्षेत्र धरातलीय रुपमा भिरालो रहेको छ ।
* सरदर ५००० मि. देखि८८४८ मि. उचाइसम्म फैलिएको छ।
* नेपालमा विभिन्न २८ ओटा हिमश्रृङ्खला रहेको छ । हिमश्रृड्खलाहरूमा ८ हजार
मिटरभन्दा अग्लो प्रसिद्ध ८ हिमशिखरहरू रहेका छन् ।
* ८००० मिटरदेखि माथिका उचाइ भएका हिमालहरू महालंगु्र, कम्भकर्ण,
रोल्वालिङ, अन्नपूर्ण, धौलागिरी, अपिसैपाल जस्ता हिमश्रृंखलाहरू तथा ८०००
मिटरमाथिका विश्वका १४ हिमशिखरमध्ये ८ हिमशिखर यसै क्षेत्रमा पर्दछन् ।
#भित्री हिमाली क्षेत्र#
* सीमान्त हिमाल क्षेत्र भन्दा उत्तर र मुख्य हिमाल क्षेत्र भन्दा दक्षिणतर्फ रहेको क्षेत्र नै भित्री हिमाल क्षेत्र हो ।
* यो क्षेत्रको उचाई समुद्री सतहबाट करिब २६ सय मिटरदेखि ५ हजार मिटरसम्म रहेको छ ।
* वरिपरि उच्च हिमश्रृंखला रहेको कारण सधैं चीसो बरफ ढाकी रहने।
* हिमालय उपत्यका हुम्ला,मुगु,डोल्पा, मनाङ, थाकखोला, केरुङ, रूङ्सार,कुनाङ आदि रहेको ।
# सीमान्त हिमाली क्षेत्र #
* भित्री हिमालभन्दा दक्षिणतर्फ भित्री हिमालभन्दा होचा पहाडहरु यसअन्तर्गत पर्दछन्।
* होचा हिमालहरू र भञ्ज्यानहरू सीमान्त हिमाली क्षेत्रअन्तर्गत रहेका छन्।
* गुराँस, चण्डी,गोरख,कान्ति,मुस्ताङ र नलाङकर जस्ता भञ्ज्याङ र हिमश्रृङ्खला यस अन्तर्गत पर्ने ।
* मुख्य हिमालदेखि करिब 30-40 किलो मिटर चौडाइमा फैलिएको।
* प्राय: सुख्खा, चिसो र उजाड रहने।
* बसोबास र खेतीपातीका लागि अनुपयुक्त।

Friday, December 6, 2019
शाखा अधिकृत, नासु र खरिदार लक्षित पछिल्ला केहि अति महत्वपूर्ण समसामयिक जानकारीहरु
१.संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का सार्वजनिक
▓▓▓♪▓▓▓▓▓▓▓▓♪▓▓▓▓▓▓▓
•वि.स २०७६ भदौ २४
•ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो
•सय, हजार र २५ सय दरका सिक्का अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा जोशीको जन्म शताब्दीको अवसर पारी सार्वजनिक गरे
⇨अध्ययन गर्नुभयो खुसीलाग्यो, कृपया शेयर गर्न नभुल्नुहोला है..!!
२.मदन पुरस्कार २०७५
▓▓▓▓▓♪▓▓▓▓▓
•रणहार कृतीका लागी
•लेखक योगेश राज
•पुरस्कार राशी ४ लाख
३.जगदम्वा श्री पुरस्कार २०७५
▓▓▓▓▓▓♪▓▓▓▓▓
•बैरागी काईला(तिल विक्रम नेम्बाङ) लाई
•नेपाली बाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान गरे बापत
•पुरस्कार राशी ४ लाख
⇨नझुक्किनुहोला है.... यस वर्ष देखि दुबै पुरस्कार को राशी ४/४ लाख रहेको छ ..!!

४.नेपालकै पहिलो बालविवाहमुक्त नगरपालिका
▓▓▓▓♪▓▓▓▓▓▓♪▓▓▓▓▓▓▓
•कपिलवस्तुको बुद्धभूमि नगरपालिका
•वि.स २०७६ भदौ १० गते
•स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नगरपालिकालाई गोरुसिंगेमा पूर्ण बालविवाहमुक्त र पूर्ण खोप युक्त घोषणा गरे ।

५.पद्मश्री साहित्य पुरस्कार २०७५
▓▓▓▓♪▓▓▓▓▓♪▓▓▓▓
•‘छुटेका अनुहार’लाई दिईने
•निबन्धकार रमेश सायनको संस्मरण
•पुरस्कार राशी २ लाख रहेको
•वि.स २०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठह¥याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको
६.पद्मश्री साधना सम्मान २०७५
▓▓▓▓♪▓▓▓▓▓♪▓▓▓▓
•इतिहासविद् तथा संस्कृतज्ञ डा.महेशराज पन्तलाई दिईने
•दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक हुन् ।
•पुरस्कार राशी २ लाख रहेको
•वि.स २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको

७.यात्रा तथा पर्यटन प्रतिस्पर्धी सूचक–२०१९
▓▓▓▓♪▓▓▓▓▓▓▓♪▓▓▓▓▓▓
⇨वल्र्ड इकोनोमिक फोरमले सन २०१९ Sept. मा सार्बजनिक गरेको
⇨प्रतिवेदनमा विश्वका १४० वटा देश समेटिएका
⇨मूल्य प्रतिस्पर्धी सूचकमा नेपाल १५ औँ स्थानमा रहेको छ
⇨इरान पर्यटकका लागि विश्वकै सबैभन्दा सस्तो देशका रूपमा रहेको छ
⇨वेलायत पर्यटकका लागि विश्वकै महँगो देशका रूपमा रहेको उल्लेख छ
⇨प्रतिवेदन अनुसार नेपालले सन् २०१८ मा प्रतिपर्यटक औसत ७७ हजार रुपियाँ (६७० डलर) आम्दानी गरेको उल्लेख छ
⇨प्रतिवेदनमा मूल्य प्रतिस्पर्धी सहित विभिन्न १४ वटा सूचकका आधारमा सम्बन्धित देशको पर्यटन क्षेत्रको विश्लेषण गरिएको छ ;-
•पर्यटकका लागि आवश्यक पूर्वाधारमा नेपाल १२६ औँ स्थानमा
•वातावरणीय दिगोपनामा १३४, औँ स्थानमा
•बन्दरगाह पूर्वाधारमा १३१, औँ स्थानमा
•अन्तर्राष्ट्रिय उदारपनामा १०१, औँ स्थानमा
•सूचना प्रविधि तत्परतामा १०८,औँ स्थानमा
• व्यावसायिक वातावरणमा ११३,औँ स्थानमा
• स्वास्थ्य र स्वच्छतामा १०६, औँ स्थानमा
•सांस्कृतिक स्रोत र व्यावसायिक यात्रामा १०२,औँ स्थानमा •हवाई पूर्वाधारमा ९३, औँ स्थानमा
•सुरक्षामा ९१, औँ स्थानमा
•श्रम बजारमा ८३ औँ स्थानमा
•प्राकृतिक स्रोतमा भने नेपाल विश्वमै ३३ औँ स्थानमा
• पर्यटनलाई प्राथमिकतामा राख्ने देशमध्ये ४८, औँ स्थानमा
•पर्यटन क्षेत्रको समग्र प्रतिस्पर्धी सूचकमा भने नेपाल १०२ औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ..!

८.मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन
▓▓▓▓♪▓▓▓▓▓▓▓♪▓▓▓▓▓▓
•२०७६ भदौ २४ गते (2019 Sept 10)
•दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको
•यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नुभएको
•दुवै मुलुकका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पाइपलाइन उद्घाटन गरेका
•रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुलेको छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु भएको छ
•परीक्षणका क्रममा पाइपलाइनमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्नेबित्तिकै अमलेखगन्जमा तेल आइपुगेको छ
•वि.स २०७६ साउन २ गते पहिलो पटक मोतिहारीबाट पाइपलाइन हुुँदै अमलेखगन्ज डिपोमा डिजल आइपुगेको थियो । मोतिहारीबाट हालिएको हजार किलोलिटर डिजल १८ घन्टापछि अमलेखगन्ज डिपोमा आइपुगेको थियो ।
•पाइपलाइनको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
•मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटर गरी ६९.०८ किमी मा पाईप विछ्याईएको छ
⇨शेयर गरौ है....!!
९.‘टोर्नाडो’को नेपाली नामकरण ‘घुम्रपात’
▓▓▓▓▓♪▓▓▓▓▓▓♪▓▓▓▓▓
⇨२०७५ चैत १७ गते बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको।
⇨ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई सो नाम सिफारिस गरेको हो ।
⇨लामो छलफल र अध्ययनपछि ‘टोर्नाडो’ घुमीघुमी आउने र त्यसले उत्पात मच्चाउने भएकाले उक्त दुवै कार्य समेटिने गरी सो शब्द सिफारिस गरिएको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिनुभयो
⇨शेयर गरौ है..!!
१०.नेपाल र क्यारेबियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना
▓▓▓▓♪▓▓▓▓▓▓♪▓▓▓▓▓▓♪▓
•सन २०१९ अगस्त २७ मा
•यो सँगै विश्वका १६७ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ
•कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र विश्व संस्थाका लागि सेन्ट लुसियाका स्थायी प्रतिनिधि कसमस रिचर्डसनले न्यूयोर्कमा आयोजित एक संक्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो
•सेन्ट लुसिया भूगोलको हिसाबले विश्वको अठारौं सानो देश हो
⇨शेयर गरौ है..!!
११.सन् २०२२ को विश्वकप फुटबलको आधिकारिक प्रतिक सार्वजनिक
▓▓▓♪▓▓▓▓▓▓▓♪▓▓▓▓▓♪▓▓
•सन २०१९ सेप्टेम्वर ३ मा
•कतारको राजधानी दोहामा प्रतिक चिन्ह सार्वजनिक गरिएको
•यसका साथै संसारका लन्डन, जोहान्सवर्ग, मेक्सिको सिटी, मुम्बई, पेरिस तथा सिउल लगायतका २४ शहरहरूमा पनि यसलाई एकसाथ सार्वजनिक गरियो
•२२ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता नोभेम्बर २१, २०२२ मा कतारमा सुरू हुनेछ
⇨शेयर गरौ है..!!
१२.पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण
▓▓▓▓♪▓▓▓▓▓▓▓♪▓▓▓▓▓▓▓
•'गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको
•सन २०१९ अगस्त २९ मा
•गजनबी मिसाइलले २९० किलोमिटर टाढासम्म मार हान्न सक्छ
•जम्मू-कश्मीर मुद्दामा भारतसँग विवाद बढिरहेको बेला पाकिस्तानले ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ

१३.वरिष्ठ साहित्यकार दीक्षितको निधन
▓▓▓▓▓♪▓▓▓▓▓▓▓♪▓▓▓
•वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ
•वि.स २०७६ साउन ३० गते
•दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको
•दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् ।
•उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो ।
•नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ ।

१४.युवा बर्ष मोति पुरस्कार २०७५
▓▓▓▓▓▓♪▓▓▓▓▓▓▓▓
•शङ्कर चापागाईं (धनकुटे कान्छा,झापा) र फूलमान वल (काभ्रे) लाई संयुक्त रुपमा
•विस २०७६ भदौ १३ गते १५४ औँ मोति जयन्तीका अवसरमा प्रदान गरिने
•२०७४ मा केशब सिग्देल र चन्द्र रानहँछालाई प्रदान गरिएको
•४० बर्ष भन्दा कम उमेरका भाषा साहित्यसेविहरु लाई यो पुरस्कार प्रदान गरिन्छ
•राष्ट्रिय विभूति तथा युवाकवि मोतिराम भट्टको स्मृतिमा वि.स २०४२ मा यो पुरस्कारको स्थापना भएको

१५.चौथो संस्करणको आइसिटी अवार्ड २०१९
▓▓▓▓▓▓♪▓▓▓▓▓♪▓▓▓▓▓
•१० बिधामा प्रदान गरिएको
•स्टार्टअप आईसीटी अवार्ड ⇨ई डिजिटल नेपाल प्रालि
•प्रडक्ट आईसीटी अवार्ड ⇨ मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस
•पायोनियर आईसीटी अवार्ड⇨ डा. महावीर पुन
•नेपाली डायस्पोरा आईसीटी अवार्ड ⇨ डा. समीर मास्के
•आन्टरप्रेनियर आईसीटी अवार्ड ⇨ अमित अग्रवाल
•डिजिटल गभर्नेन्स आईसीटी अवार्ड ⇨ लोकसेवा आयोग
•डिजिटल एजुकेशन आईसीटी अवार्ड ⇨ नेपाल खुला विश्वविद्यालय
•राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड ⇨ रक्तदान
•पब्लिक च्वाइस आईसीटी अवार्ड ⇨ किताबयात्रा प्राली
•मिडिया पर्सन आईसीटी अवार्ड ⇨ विजय तिमिल्सिना
⇨शेयर गर्न नभुल्नुहोला..!!
१६.प्रदेश नम्बर ५ ले पायो लोक सेवा आयोगको अध्यक्ष
▓▓▓▓▓♪▓▓▓▓▓♪▓▓▓▓▓♪▓
•अध्यक्ष डिलाराम भट्टराई
•वि.स २०७६ साउन २८ मा
•आयोगका अध्यक्ष डिलाराम भट्टराईले उच्च अदालत दाङका मुख्य न्यायाधीश रमेश पोखरेलबाट सपथ लिए
•यससंगै सात प्रदेशमध्ये लोक सेवामा अध्यक्ष नियुक्त गर्ने प्रदेश ५ पहिलो भएको हो।

राष्ट्रिय गौरवका आोजनाहरु के के हुन् हेर्नुहोस😂😍😍

याद गर्ने सजिलो सुत्र:- "म पपु करालु बुरा बक मेरा दोसी पोउमा हुभे काका पाद"
१. मध्य पहाडी लोकमर्ग - पाँचथर देखि बैतडी सम्म
२.पश्चिम सेती जलविद्युत आोजना- डोटी, बैतडी, डडेलधुरा, बझाङ
३. पूर्व- पश्चिम रेलमार्ग
४. कर्णाली लोकमार्ग
५. राष्ट्रपति चेरे संरक्षण कार्यक्रम
६. लुम्बिनी विकास कोष
७. बुढीगण्डकी जलविद्युत आयोजना- धादिङ
८. रानीजमरा कुलरिया सिचाइ आयोजना- कैलाली
९. बबई सिंचाइ आयोजना- बर्दिया
१०. कोशी लोकमार्ग- तेह्रथुम देखि किमाथाङ् सम्म
११. मेलम्ची खानेपानी आयोजना- सिन्धुपाल्चोक
१२. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमनस्थल- रुपन्देही
१३. दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ- बारा
१४. सिक्टा सिँचाइ आयोजना- बाँके
१५. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल- कास्की
१६. उत्तर- दक्षिण लोकमार्ग
१७. माथिल्लो तामाकोशी जलविद्युत आयोजना
१८. हुलाकी राजमार्ग
१९. भेरी बबई ड्राइपोर्ट
२०. काठमाडौं तराई- मधेश द्रुत मार्ग
२१. काठमाडौं देखि धादिङ गल्छी- रातमाटे प्रसारण
२२. पशुपति विकास कोष- काठमाण्डौ
२३. दमौली- भरतपुर- बुटवल प्रसारण
रा ---को अर्थ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमनस्थल
Subscribe to:
Posts (Atom)